Powered by Blogger.
कमलामाई नगरपालिकाको नक्सापास सम्बन्धी सुचना


यस नगरपालिका क्षेत्रभित्र निर्माण हुने भवनहरुको नक्सापासको लागी सडक सार्वजनिक सम्बन्धमा द्धिविधा हुन गएकोमा नगरक्षेत्रभित्र निर्माण हुने भवनको नक्सापास गर्दा अनिवार्य रुपमा सडक सार्वजनिक भएको हुनुपर्ने र सडकको चौडाईको हकमा स्वीकृत मापदण्ड बमोजिम नियमानुसार तोकिए बमोजिम सडक अधिकारी क्षेत्र र सेटब्याक(सडकको केन्द्रविन्दुबाट निर्माण हुने भवनसम्म छोड्नुपर्ने दुरी) प्रस्तावित गरी आवश्यक प्रमाणहरुका साथ पेश गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । 

कमलामाइ नगरपालिकाकाे कार्यालय, सिन्धुली 
फाेन नं. ०४७५२०६०८
स्वच्छ, सफा र हरीयाली, कमलामाइ नगरपालिका ।



0 comments

Write Down Your Responses